लामाले गुमाए बागमती काँग्रेस संसदीय दलको नेताको हैसियत, बानियाको पक्षमा बहुमत
काठमाडौँ। बहादुर सिंह लामाले नेपाली काँग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । भर्खरै सकिएको मत विभाजनमा इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । सिंहको पक्षमा १५ जना...