‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध गलत, भ्रष्टाचारविरुद्ध आन्दोलन जारी’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई गलत कदम भन्दै कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको पछिल्लो स्टाटसमा सरकारले...