बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा दुई विधेयक प्रमाणीकरण
बागमती । बागमती प्रदेश सभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन्। प्रदेश सभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट...