मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन समुदायस्तरमा विपद् शिक्षा विस्तार गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी प्रभावकारी हुन नसकेको भन्दै विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार...