भोटेकोशी बाढी: काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
काभ्रेपलाञ्चोक । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु. ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् । चौँरीदेउराली गाउँपालिकाले रु. १० लाख, रोशी गाउँपालिकाले रु....