छ वर्षमा दुई पटक आगलागी, दोभानवासीको फेरि बिचल्ली
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक ठूलो आगलागी भएको छ । पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी बिस्तारै आफ्नो...