चार दिनको झरीपछि खुल्यो काठमाडौँको आकाश, वर्षाको गतिविधि क्रमशः घट्दै
काठमाडौँ । लगातार चार दिनदेखि भइरहेको वर्षापछि काठमाडौँ उपत्यकाको मौसम आइतबार दिउँसोदेखि क्रमशः सुधार हुन थालेको छ। उपत्यकाको आकाश खुलेसँगै घाम लाग्न थालेको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय...