अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनसँग आक्रोशित बने डोनाल्ड ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्। स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य बेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेसँगै...