कतारले सबै श्रेणीका प्रवेश भिसा एक महिनाका लागि स्वचालित नवीकरण गर्ने
काठमाडौँ । मध्यपूर्वी देश कतारले म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरीदेखि लागू हुने गरी एक महिनाका लागि स्वचालित रूपमा नवीकरण गर्ने निर्णय गरेको छ। कतारको...