बाँकेमा मतदाता शिक्षाका लागि ८१ वडामा स्वयंसेवक परिचालन गर्ने तयारी
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै बाँके जिल्लामा मतदातालाई सही तरिकाले मतदान गर्ने प्रक्रिया बुझाउन तथा मतदानमा सहभागी हुन प्रोत्साहित गर्न संरचित मतदाता शिक्षा कार्यक्रम सञ्चालन...