क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । उनीहरु चीनको बेइजिङमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको व्यापार सम्झौता र समग्र द्विपक्षीय सम्बन्धका...