माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भएपछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग...