कृषि मन्त्री परियारको दाबी : ‘कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ’
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् । ललितपुरमा आज आयोजित ‘नेपाल फुड फोरम-२०२५’ को उद्घाटन सत्रमा...