नैनसिंह महरले यसरी गरे ‘नेकपा सरकारका काण्डै-काण्ड’ को पर्दाफास
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले...