दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, काउन्टरका कर्मचारीहरु व्यस्त
काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएको छ । काठमाडौंबाट चाडपर्वका लागि बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले आजैदेखि टिकट बुकिङ खुला गरेको हो ।...