भुपू सैनिक र एकल महिलाका लागि शिक्षा, स्वास्थ्य, सीप र सुविधा सेनाको प्राथमिकता
काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिक र एकल महिलालाई स्वरोजगारका माध्यमबाट जीवनस्तर उकास्नका लागि मुलुकका विभिन्न भागमा तालीम र प्रशिक्षणलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।सैनिक एकल महिला तथा...