जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या आरोपमा थप एक जना पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जका प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा जिल्ला घर भएका हाल काठमाडौँ धुम्बाराहीका बस्दै आएको २१...