जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
काठमाडौँ । भदौ २४ गते भएको प्रदर्शनका क्रममा दाङ र कास्की कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा दाङ तुलसीपुरस्थित कारागारबाट भागेका सल्यानको बाग्चौर नगरपालिका-८ गैरीगाउँका...