बराह क्षेत्रमा जंगली हात्तीको आतंक, धानबालीमा ठुलो क्षति
काठमाडौँ । सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानको धानबालीमा ठुलो क्षति पुर्याएको छ। करिब ३० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर...