अनुभवबाट सिक्दै संघीयतालाई मजवुद बनाउनु पर्दछ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सङ्घीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरूबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्ने बताएका छन् । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन...