नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आज बिहानदेखि सञ्चालनमा, रोकिएका सवारी साधन गन्तव्यतर्फ
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रवार र शनिवार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च...