३० कार्तिक २०७५, शुक्रबार
न्यायका निम्ति धर्ना बसेका निर्मलाका आमाबुबा बिरामी
कञ्चनपुर । बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग...