कोशीका तीन लाख बढी पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप
झापा । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । गर्मी बढेसँगै ‘लम्पी...