किसानलाई मल उपलब्ध गराउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् । शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध...