दक्षिण कोरियामा रोजगारीमा वृद्धि : जुलाईमा एक लाख ७१ हजारले रोजगारी पाए
एएफपी । दक्षिण कोरियामा वृद्ध व्यक्तिहरूका लागि रोजगारीको अवसर वृद्धि भएसँगै, सात महिनासम्म लगातार रोजगारीको दरमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, जुलाई महिनामा...