विपिनको शव आज काठमाडौँ ल्याइँदै, प्रधानमन्त्रीले श्रद्धाञ्जली दिने
काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदैछ। दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ। जोशीको शव...