सत्याग्रहमा बसेका मेयरले भने-‘वार्ता समितिले बार्गेनिङ नगरोस्’
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्यूनीकरण गर्ने आफ्नो मागहरू पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् ।...