पानी उमालेर मात्र पिउन उपभोक्तालाई कामपाको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताततै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले...