मुख्यमन्त्री कँडेलले भने-‘असमानता हटाउन भूमिअधिकार अत्यावश्यक’
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक असमानता र गरिबी अन्त्यका लागि भूमिअधिकार अत्यावश्यक रहेको बताएका छन्। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ७ र ८ का १०४ जना भूमिहीनलाई मंगलबार...