क्षतिग्रस्त संरचना अवलोकन गर्न सिंहदरवार पुगे एमालेका नेताहरू
काठमाडौँ। नेकपा एमालेका निवर्तमान सांसदहरू सिंहदरवार पुगेर त्यहाँका क्षतिग्रस्त संरचना अवलोकन गरेका छन् । आज दिउँसो १५ जना जति निवर्तमान सांसद सिंहदरवार पुगेका थिए । जेन जेड आन्दोलनपश्चात् उत्पन्न विषम...