गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध
सिरहा । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मंगलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले...