२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरबाट पठाइयो

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनको क्रममा मृत्यु भएकामध्ये ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला पठाइएको छ ।

६ जनाको शव दाहसंस्कारको लागि नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लगिएको हो । टिचिङ अस्पतालबाट पोस्टमार्टम सकिएपछि शवयात्राको नगरपरिक्रमा गराएको थियो ।

नगर परिक्रमापछि उनीहरूको शव सामाजिक परम्परा अनुसार अन्तिम संस्कारका लागि मृतकका परिवारका सदस्यहरूसहित नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वका सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा लगिएको सेनाले जानकारी दिएको छ ।

४ जनाको शव आजै पशुपतिमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।