उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार वडाभित्र स्थायी ठेगाना...