लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका-२ खोरियाको नयाँ वनमा फोरजी (चौथो...