वर्षाका कारण काँग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
काठमाडौँ । अविरल वर्षासँगै मौसम प्रतिकूल भएपछि नेपाली काँग्रेस स्याङ्जाले प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित गरेको छ। काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा असोज १०...