२० कार्तिक २०८३, शुक्रबार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...