पूर्वी चीनको जियाङ्सीमा पहिरो: एकको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार...