‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्त्वपूर्ण भूमिका रहन्छ’ : मुख्यमन्त्री शाह
गोदावरी(कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...