‘प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ’ : मुख्यमन्त्री पाण्डे
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन् । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा नं ७...