छानबिनप्रति सकारात्मक रहेको मुख्यमन्त्री बानियाँको भनाइ, सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छानबिन तथा अनुसन्धानात्मक कारबाहीप्रति प्रारम्भिक आपत्ति जनाउँदै पनि राज्यका सबै निकायसँग पूर्ण सहयोग रहने बताएका छन्। आफ्नो तर्फबाट...