खर्च विवरण नबुझाउने बागमती प्रदेशका स्थानीय तहको अनुदान रकम रोक्का हुनसक्ने
काठमाडौँ । वागमती प्रदेश सरकारले गत वर्ष उपलब्ध गराएको अनुदान रकमको खर्च विवरण पेस नगर्ने केही स्थानीय तहको चालु आर्थिक वर्षको अनुदान रकम रोक्का हुनसक्ने जनाएको छ । खर्च विवरण...