मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सोनलले राजीनामा दिएपछि...