बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
काठमाडौँ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । नेपालको संविधानको...