लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्ने मुख्यमन्त्री आचार्यको विश्वास
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । चीनस्थित शान्सी...