‘शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक’ : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतस्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवं शैक्षिक भवन...