‘गणतन्त्रको संस्थागत विकास गर्नु सबैको साझा दायित्व’: मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन्। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा...