यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मंगलवार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय...