विपद् प्रभावित जलजलामा क्षतिको विवरण संकलन र मूल्यांकन अन्तिम चरणमा
म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण संकलन र मूल्यांकन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११...