तत्कालीन वडाध्यक्षसहितका प्रतिवादीले सफाइ पाएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहितका प्रतिवादीले सफाइ पाएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालत, काठमाडौँबाट...