१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको चेतावनी :‘एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशको घटनालाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीको अभिव्यक्ति, कसलाई लक्षित गरिएको हो भन्ने खुलाएनन्।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सांतात्मक चेतावनी दिएका छन्। आइतबार साँझ फेसबुकमा सन्देश लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने उल्लेख गरेका हुन्।

‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति कुन व्यक्ति, समूह वा घटनाप्रति लक्षित गरेका हुन् भन्ने खुलाएका छैनन्। उनले उक्त सन्देशको पृष्ठभूमि वा त्यससँग सम्बन्धित विषयबारे थप स्पष्टीकरणसमेत दिएका छैनन्।

प्रधानमन्त्रीको यो अभिव्यक्ति पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेशको घटनालाई लिएर सरकारको आलोचना भइरहेका बेला सार्वजनिक भएको हो।

0 Comments